प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँदैछन्। यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन्। सम्मेलनमा कम […]

सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

अबदेखि ब्रोकर कम्पनीमा टीएमएस खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आफ्ना सम्पूर्ण कारोबार सदस्य (ब्रोकर) हरूलाई एक सूचना जारी गर्दै यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । नयाँ कारोबार खाता खोल्ने नेपाली नागरिकले अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बुझाउनुपर्ने नेप्सेको सूचनामा उल्लेख […]

सातै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। आइतबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भएको छ। मधेश प्रदेशका आठवटै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाको वेबसाइटमा उल्लेख छ। आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो सबै प्रदेशका […]