श्रीमान श्रीमती सवार मोटरसाइकलमाथि पहिरो खसेर श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी श्रीमानको मुत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकल मंगलबार दिउँसो ४ बजेतिर उक्त स्थानमा पुग्दा माथीबाट आएको पहिरोले पुरेको थियो। सोही क्रममा मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु […]

आज देशभर यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, […]

पोखराबाट सवारी चालक अनुमतिपत्रको परिक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ

पोखराबाछ सवारी चालक अनुमतिपत्रको परिक्षा दिइरहेका नक्कली परिक्षार्थी लाई प्रहरीले पक्राउ गरेको छ । गएको असार २३ गते यातयात ब्यवस्था कार्यलय सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश पोखराबाट बर्ग बि अन्तरर्गत को प्रयोगात्मक परीक्षामा अरुको नामको परिक्षा अवस्थामा जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरीटोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ […]