पोखरामा जुवातास खेल्ने १७ जाना पक्राउ ३ लाख भन्दा बढि नगद बरामद

पोखरामा जुवातास खेल्ने १७ जाना मानिस पक्राउ परेका छन् । उनिहरु पोखराका बिभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ। उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१० रक्षामार्ग स्थितबाट जुवातास खेलिरहेका ९ जना व्यक्तिहरुलाई नगद रु.२लाख २२हजार ८० र ४ बुक […]