दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेत्री तथा प्रतिनिधिसभा सदस्य मीना यादवले अस्थिर सरकार भएका कारण देशको विकास हुन नसकेको टिप्पणी गरेकी छन् । उनले भनेका छन्, ‘जुन पार्टीको नेतृत्वमा सरकार बने पनि बढीमा एक वर्ष वा दुई वर्ष मात्रै चलेको छ, खाली सरकार बनाउने र ढाल्ने खेल मात्रै भइरहेको छ, जनचासोका विषयमा कसैलाई मतलब […]

दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले थाल्यो दुईतिरबाट काम

महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो। सेनाले व्यास गाउँपालिका-१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ। यसअघि व्यास गाउँपालिका-३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो। दार्चुला-टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक […]

सुन तस्कर आरोपित दावालाई दोहोरो नागरिकता दिने कर्मचारीलाई १ वर्ष १ महिना जेल

सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका दावालाई काभ्रे जिल्ला अदालतले दोषी ठहर गरेको हो । काभ्रे जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिने सुन तस्करीमा संलग्न चिनियाँ […]

‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी  जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् । उनले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए । सीले […]

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाबारे केही विषय उठेको छ । हामी त्यो परियोजनाको विषयमा थप बुझ्ने र चासो राख्ने काम गर्छौं । हामी आम सञ्चारमाध्यमलाई पनि प्रधानमन्त्री आधुनिकीकरण परियोजनामा भ्रष्टाचार र अनियमितता भएको छ भने खोजी गर्न आग्रह गर्न चाहन्छौँ । तरकारी निकासीमा प्रहरीले प्रतिगाडी पैसा लिएको भन्ने कुरा आएको छ । त्यसको पनि पत्रकार साथीहरूले अनुगमन गरिदिनुहोस् । मसँग पनि प्रहरीले पैसा लिने गरेको भनेर पालिका अध्यक्षज्यूले र त्यहाँका किसानले गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई यस विषयमा खबरदारी गर्नुपर्छ । सुनसरीको तरकारी मोरङ लाँदा मोरङको प्रहरीले रोकेको भन्ने कुरा किसानबाट आएको छ । प्रहरीले पनि ७० प्रतिशत तरकारी यहाँको राख्ने र ३० प्रतिशत तरकारी पारीबाट आउने गरेको भन्छ । त्यो सत्य हो कि होइन ? सत्य होइन भने प्रहरी अधिकारीहरू पनि कारबाहीको भागीदार बन्नुपर्छ । सत्य हो भने किसानले पनि त्यस्तो गर्नुहुँदैन ।

देशमा तीन तहको सरकार छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार छ । यी तीन सरकारको माध्यमबाट संविधानले व्यवस्था गरेअनुरुप मुलुकमा स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि क्षेत्रको विकासमा लाग्नुपर्छ । हामी सङ्घीयता कार्यान्वयन भएको लगभग ८ वर्षमा छौँ । त्यसमा पनि उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा म २२ औँ मन्त्री परेँ । म एउटा […]