आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । संसद्का दुवै सदनको संयुक्त बैठक दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको […]
कहाँ-कहाँ हुन्छ वर्षा ?

पोखरा, १९ बैशाख २०८२।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत नेपालमा आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक […]
अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो, पाउन्ड र दिनारको घट्यो

पोखरा, १९ बैशाख २०८२।नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत छ भने अस्ट्रेलियन डलरको मूल्य थोरै बढेको छ। तर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको को छ। यी सबै मुद्राको विनियमदर हिजो पनि घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर […]