यस्तो छ सरकारले पारित गरेको सुन्दर १०० कामको सूची
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि १०० वटा कार्ययोजना सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले ती सय कार्ययोजनालाई छोटकरीमा उल्लेख गरेका छन्। त्यसमा सम्पत्ति छानबिन, भदौ २४ का घटनाको छानबिनलगायत बुँदाहरू छन्। यी हुन् १०० कार्ययोजना: १. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद। २. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने। ३. […]
मध्यपूर्वमा तनाव : बाँकेका उद्योगलाई कच्चा पदार्थको अभाव
राँझा (बाँके) – बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेको नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसिएट सदस्य तथा स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिए । उनका […]
बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्याउने
काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने योजना अघि सारेको छ। शनिबार साँझ सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) जस्ता अत्यावश्यक सेवाहरू घरमै पुर्याउने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ । पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त योजना आगामी १०० दिनभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको […]
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी […]
निवर्तमान प्रधानमन्त्री कार्की आफ्नै निवास धापासी फिर्ता
काठमाडाैं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट शुक्रबार धापासीमा रहेकाे आफ्नो निवासमा फर्कनुभएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएलगत्तै कार्की बालुवाटारबाट धापासीमा रहेकाे निवासमा फर्कनुभएको हो । निवर्तमान प्रधानमन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको बताउनुभएकाे छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको […]
सरकार सञ्चालनसँगै आम-नागरिकसँग गरिका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको सभापति लामिछानेकाे दावी
काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालन भएसँगै पार्टीले नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको बताउनुभएको छ । सभापति लामिछानेले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले चुनावअघि आम नागरिकलाई गरेको वाचा पूरा गर्न शुरु गरिसकेको दावी गर्नुभएको हो । अब वाचापत्रमार्फत जनताको जनजीविकामा ठोस परिवर्तन ल्याउने जिम्मेवारी पार्टीमाथि रहेको उहाँको […]
दोलखामा सम्पर्कविहीन हेलिकप्टर सुरक्षित फेला
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए ।
सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर : मन्त्री वादी
काठमाडाैँ – राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभारग्रहण गरेकी छन् । उनी नेपालको पहिलो वादी समुदायको मन्त्री बनेकी छन् । पदभार ग्रहण गरेसँगै उनी भावुक भइन् । आँखाबाट आँसु पुछ्दै उनले भनिन्, “सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर ।” उनले समाजको जातीय बहिष्करणमा सङ्घर्ष गर्दागर्दै मन्त्री […]
इरानी ऊर्जा साइटमा सम्भावित आक्रमण १० दिनका लागि बन्द गरिएको राष्ट्रपति ट्रम्पको घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा साइटहरूमा सम्भावित आक्रमण थप १० दिनको लागि बन्द गरिको घोषणा गर्नुभएको छ । तेहरानसँग भएकाे जारी वार्ता निकै सकारात्मक ढंगले अगाडि बढिरहेको भन्दै उहाँले पावर प्लान्टहरुमा तत्काल कारबाही नगर्ने बताउनुभएको हो । गत सोमबार प्रारम्भिक पाँच दिनको विराम घोषणा गर्नुभएका राष्ट्रपति ट्रम्पले बिहीबार ट्रुथ सोशलमार्फत इरान सरकारको अनुरोध […]
बालेन्द्र शाहकाे मेयरदेखि प्रधानमन्त्रीसम्मकाे यात्रा
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण गरे लगत्तै पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराउनुभएकाे हाे ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबार बिहान प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियाे । गत फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी हुनुभएकाे […]