समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा बिहीबार भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा […]
शिक्षकको बढुवामा तीन व्यवस्था रहने

विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने व्यवस्था पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेकोमा सर्वसम्मतबाट पारित भएको हो । समिति सभापति थापाले शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरेका थिए । शिक्षकको बढुवा […]
पोखराका ताल संरक्षणमा सहकार्य: पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षर

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो । तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको […]
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएका मध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ । १७ कात्तिकमा हुने […]
युवा संघबाट सुरज खरेल र युवन्तिका राई निष्काशित

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो। यसअघि […]
एएफसी यू–२० महिला एसियन कप छनोट : नेपाल भुटानसँग रोकियो

नेपाल एएफसी यू–२० महिला एसियन कप छनोट २०२५ को पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको छ। बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा ३८ सेकेन्डमै अग्रता बनाएको नेपाल अंक बाँढ्न बाध्य भएको हो। यो खेलपछि समूह ‘ए’ मा नेपाल र भुटान दुवैले समान एक अंक बाँढेका छन्। समूहमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० हराउँदै […]
मेयर थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । १६ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार आंशिक ठहरको फैसला सुनाएको छ । उनीविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू […]
मेयर आचार्यको पहल: पोखरामा अब स्वास्थ्य केन्द्रबाटै आँखा जाँच र बीमा, नागरिकलाई ठूलो राहत

पोखरा महानगरपालिकाले आफ्ना नागरिकलाई सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण कदम चालेको छ। महानगरले अब स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाटै आँखा जाँच र स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निर्देशनमा नयाँबजारस्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट औपचारिक रुपमा कार्यक्रमको गरिएको छ। मेयर आचार्यले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन […]
‘लिचीबारी जग्गा प्रकरणमा मधेशी मूलको मन्त्रीलाई हटाइयो, बांगो जस्ताको त्यस्तै’ : माधव सापकोटा

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णत: असफल भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाए । उनले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवर्द्धनमा असफल भएको आरोप लगाए । उनले पोखराको […]
पोखराबाट स्याङ्जा जादै गरेका गायक पशुपति शर्मा सवार कार दुर्घटना

चर्चित लोकदोहोरी गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी दिएका छन् ।उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो । […]