उम्मेदवारको सूचीबाट हट्यो बाबुराम भट्टराईको नाम
। निर्वाचन आयोगले डा. बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ । भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिएका थिए । निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम उम्मेदवारको सूचीबाट हटाएको जानकारी दिए । भट्टराईले माघ ६ गते प्रगतिशल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका […]
संघीय सरकारमा विज्ञलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्छः सांसद खालिद
। जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरु मन्त्री बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । सांसद खालिदले सांसदहरु मन्त्री बनेका कारण सांसद खरिद बिक्रीदेखि राजनीतिक दलहरु विभाजन हुने लगायतका विकृति भित्रिएको बताउनुभयाे । उहाँले अब उनीहरुलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको […]
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी
काठमाडाैं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । साेही बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो । निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको […]

कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने नेता केसीकाे दावी
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गर्नुभएकाे छ । कांग्रेस पार्टी कार्यलय सानेपामा शुक्रबार संचारकर्मीसँगको कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताउनुभयो । उहाँले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउदै […]
राष्ट्रियसभालाई उपलब्धिमूलक र जनभावना अनुरूप संचालन गर्न सबै पक्षको सहयोग आवश्यकः अध्यक्ष दाहाल
। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना र अपेक्षा अनुसार संचालन गर्न सबै राजनीतिक दलहरुको सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभाको १९ औं अधिवेशनको शुभकामना मन्तव्य दिँदै शुक्रबार उहाँले यस्ताे बताउनुभएको हो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरुले आगामी दिनमा अझ व्यवस्थित भूमिका खेल्नुपर्ने जरुरी रहेको […]

कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्नेछ: महामन्त्री पौडेल
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताउनुभएको छ । पार्टी कार्यलय सानेपामा संचारकर्मीसँग कुरा गर्दै उहाँले शुक्रबार बस्न लागेको बैठकले गर्ने निर्णयले देशैभरी नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दावी गर्नुभएकाे हाे । उहाँले बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी […]
फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु
फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु भएको छ । फिल्म ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको निर्देशन रहने फिल्मको वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । फिल्मका निर्माता जनक घर्तीमगर हुन् । स्थानमा हुनेछ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, […]
अमेरिका डब्लुएचओबाट बाहिरिने, विश्व स्वास्थ्यमा अनिश्चितता
। संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण रूपमा […]