दुर्घटनापछि साढे ४ किलो गाँजा बरामद, फरार चालक पक्राउ

सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ […]
अमेरिकाले भेनेजुएलाविरूद्ध गरेकाे आक्रामणको चौतर्फी रूपमा विरोध

अमेरिकी सेनाले गत शनिबार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ। भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको हाे । अधिकांश देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् । अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । […]
आयोगले आगामी चुनावका लागि निर्वाचन अधिकृत तोक्यो (विज्ञप्तिसहित)

निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले आइतबार राति एक विज्ञप्ति जारी गर्दै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हाे। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। यहि पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य […]
यमनमा साउदी सेनाकाे आक्रमणमा परी ८० जना सैनिककाे मृत्यु, १५२ घाइते

यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)का करिब ८० जना सैनिककाे मृत्यु भएकाे छ। गत शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाई र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाकाे मृत्यु भएकाे बताएका हुन्। संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका ८० जनाकाे मृत्यु , १ सय ३० जनालाई बन्धक बनाइएको र १ सय ५२ सदस्य घाइते […]
कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा सोमबार दिउँसो १ बजे बस्ने बताउनुभएकाे हाे। बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ। मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध […]
ओलीले लिखित बयान दिएसँगै स्थानहदको विषयमा निर्णयको तयारीमा आयोग

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ । ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको स्वीकारेका छन् । आयोगको टोलीले आज भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित रूपमा बयान लिएपछि स्थान हदको विषयमा केही दिनमै निर्णय गर्ने जनाएको […]
सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको सुरु (तस्वीरसहित)

‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा आजदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको छ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलस्थित सीमा इलाकाबाट आइतबार बिहान झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति […]
समानुपातिक बन्द सूचीको गल्ती सच्याउन २७ गतेसम्मको समय

निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए । कागजात, उमेर नपुगेकालगायतका सबै त्रुटि पहिल्याएर […]
बालेनसहित २६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रुपमा अनुमोदन गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले समीक्षा बाँस्कोटा र रञ्जु दर्शनासहित सातजनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो।
सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम

‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा आजदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको छ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलस्थित सीमा इलाकाबाट आइतबार बिहान झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति […]