विगु गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेस प्रवेश

नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको टोली नेपाली कांग्रेस प्रवेश गरेको छ। विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र विघटित माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्। एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी […]
पपुलिजमको लहरबाट नेपालको लोकतन्त्र जोगाउन सबै गम्भीर हुनुपर्छ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्। काठमाडौंमा बुधबार बिहान भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। ‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठूलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई […]
भारतबाट आएका ५३८ वटा गाडी कहाँ–कहाँ वितरण गरियो ?

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन्। भारतले अनुदान सहयोगमा प्रदान गरेका गाडीहरू निर्वाचनमा प्रयोग गरिँदै छ । भारत सरकारले प्रदान गरेको गाडीहरू सुरक्षा निकाय, निर्वाचन आयोग र जिल्ला […]
भारतबाट आएका ५३८ वटा गाडी कहाँ–कहाँ वितरण गरियो ?
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन्। भारतले अनुदान सहयोगमा प्रदान गरेका गाडीहरू निर्वाचनमा प्रयोग गरिँदै छ । भारत सरकारले प्रदान गरेको गाडीहरू सुरक्षा निकाय, निर्वाचन आयोग र जिल्ला […]
बालेनको नागरिकतामा थर विवाद, के छ कानुनी प्रावधान ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न उठेको हो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघि उनको नागरिकतामा साह रहेको थर पछि परिवर्तन गरिएको पाइएको छ । महोत्तरीबाट २०६३ सालमा लिएको नागरिकतामा बालेन्द्र […]
टर्किस जहाज अवतरण गर्नै लाग्दा ‘ओभरसुट’, ढाका ‘डाइभर्ट’
। टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो । ‘विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको थियो,’ विमानस्थलका […]
भक्तपुरका सबै उम्मेदवारको एजेन्डा स्थानीय विकास

मुलुक यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको पूर्ण तयारीमा छ । मतदानका लागि केही दिनमात्र बाँकी रहँदा देशभर निर्वाचनको माहोल बनिरहेको छ । यही चुनावी मेसोमा भक्तपुर जिल्ला पनि तातेको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरका दुई निर्वाचन क्षेत्रमा केही पुराना र धेरैजसो नयाँ अनुहार उम्मेदवार छन् । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका सबै राजनीतिक दलका […]
उत्तेजना, रिस र आवेगले देश बदलिंदैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् । बुधबार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् । उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको […]
कपिलवस्तुमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्ककता
कपिलवस्तु । कपिलवस्तुका विभिन्न स्थानमा एकै दिन शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ । हुलाकी राजमार्ग अन्तर्गत बर्गदि पुल नजिकै सानो टिनको बट्टा शंकास्पद अवस्थामा भेटिएको थियो भने राजमार्गको ड्राईनाला नजिकै नक्कली बम फेला परेको थियो । अर्को शंकास्पद वस्तु बनकसबासा नजिकै तारले बेरिएको पहेँलो प्याकेटका फेला परेको थियो । नेपाल प्रहरी र […]
‘निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस्’
काठमाडाैं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले त्यसतर्फ सञ्चार माध्यमहरुलाई सचेत गराउनुभएको हो । मतदातको स्वतन्त्र निर्णयलाई […]