रणवीर सिंहसँग १० करोड फिरौती माग : लरेन्स ग्याङका ‘ह्यारी बक्सर’ ले दिए सिध्याउने धम्की

 बलिउड अभिनेता रणवीर सिंहलाई कुख्यात लरेन्स बिश्नोई ग्याङका सदस्य ह्यारी बक्सरले १० करोड भारतीय रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका छन्। रणवीरका म्यानेजरलाई ह्वाट्सएपमार्फत अमेरिकाको नम्बरबाट एउटा भ्वाइस नोट पठाइएको छ, जसमा रकम नदिए परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ।  सारांश बलिउड अभिनेता रणवीर सिंहलाई लरेन्स बिश्नोई ग्याङले १० करोड फिरौती मागेर ज्यान […]

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन्। मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, […]

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

 नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बिच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गरेका छन् । त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे […]

‘नयाँ शक्ति’को मुखुण्डो लगाएर देशविरुद्ध अपराध गरियो : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र प्रमुख दलहरूबिचको सहकार्यलाई अनिवार्य सर्तका रूपमा अघि सारेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्दै उनले भदौ २४ गतेको घटनालाई नेपालको राष्ट्रिय अस्तित्व र सार्वभौमसत्तामाथि गरिएको योजनाबद्ध प्रहारको संज्ञा दिएका हुन् । अपराधी तत्त्वहरूले ‘नयाँ शक्ति’ को मुखुण्डो लगाएर देशविरुद्ध […]

एमालेका यी हुन् १० महत्वाकांक्षी योजना

 नेकपा एमालेले महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरेको छ । बिहीबार नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।  ‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको हो । १.अर्थतन्त्रमा विशाल छलाङ –५ वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब –१० वर्षमा २०० खर्ब पुर्‍याउने –प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर पुर्‍याउने २. रोजगारी र न्यूनतम पारिश्रमिक –स्वदेशमै […]

चागोस टापुबारे बेलायती सम्झौतामा ट्रम्पको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चागोस टापु मौरिससलाई दिने बेलायती योजनाको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले ठुलो गल्ती गरिरहेको ट्रम्पले भनेका छन् । सम्झौताअनुसार बेलायतले हिन्द महासागरस्थित चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई फर्काउनेछ भने रणनीतिक रूपमा महत्त्वपूर्ण डियगो ग्रेसिया  टापु ९९ वर्षका लागि भाडामा आफूसँग राख्नेछ । यस टापुमा बेलायत–अमेरिकाको संयुक्त सैन्य अड्डा छ […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो […]

कांग्रेस-कम्युनिस्टको गढ सुदूरपश्चिममा रवि-बालेनको धावा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले फागुन २१ मा हुने निर्वाचनलाई स्वर्णिम इतिहास लेख्नका लागि मतदातासँग आग्रह गरे । सुदूरपश्चिमको राजधानी धनगढीमा बुधबार रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभामा उनीहरूले इतिहास लेख्न आम मतदातासँग आग्रह गरे । देशव्यापी चुनावी लहर रास्वपाको पक्षमा देखिएको बेला निकै उत्साहित भएका रवि र […]

म्याग्दीका ज्येष्ठ नागरिक भन्छन्– ‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’

म्याग्दीको बेनी नगरपालिका– ४ मा पर्ने थामडाँडा गुरुङ बाहुल्यताको बस्ती हो । यो गाउँ सदरमुकाम बेनी बजारबाट नजिकै पर्छ । सोही गाउँका बासिन्दा हुन् ८८ वर्षीय जगतबहादुर गुरुङ पनि । गुरुङले गएको ६५ वर्षदेखि विभिन्न व्यक्ति र पार्टीलाई निर्वाचनमा मत दिँदै आएका छन् । उनको गुनासो छ, “यतिका वर्षदेखि भोट हाल्दै आएँ, न गतिलो बाटोघाटो […]

विगु गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेस प्रवेश

नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको टोली नेपाली कांग्रेस प्रवेश गरेको छ। विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र विघटित माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्। एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी […]