बालेनको नागरिकतामा थर विवाद, के छ कानुनी प्रावधान ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न उठेको हो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघि उनको नागरिकतामा साह रहेको थर पछि परिवर्तन गरिएको पाइएको छ । महोत्तरीबाट २०६३ सालमा लिएको नागरिकतामा बालेन्द्र […]
टर्किस जहाज अवतरण गर्नै लाग्दा ‘ओभरसुट’, ढाका ‘डाइभर्ट’
। टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो । ‘विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको थियो,’ विमानस्थलका […]
भक्तपुरका सबै उम्मेदवारको एजेन्डा स्थानीय विकास

मुलुक यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको पूर्ण तयारीमा छ । मतदानका लागि केही दिनमात्र बाँकी रहँदा देशभर निर्वाचनको माहोल बनिरहेको छ । यही चुनावी मेसोमा भक्तपुर जिल्ला पनि तातेको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरका दुई निर्वाचन क्षेत्रमा केही पुराना र धेरैजसो नयाँ अनुहार उम्मेदवार छन् । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका सबै राजनीतिक दलका […]
उत्तेजना, रिस र आवेगले देश बदलिंदैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् । बुधबार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् । उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको […]
कपिलवस्तुमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्ककता
कपिलवस्तु । कपिलवस्तुका विभिन्न स्थानमा एकै दिन शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ । हुलाकी राजमार्ग अन्तर्गत बर्गदि पुल नजिकै सानो टिनको बट्टा शंकास्पद अवस्थामा भेटिएको थियो भने राजमार्गको ड्राईनाला नजिकै नक्कली बम फेला परेको थियो । अर्को शंकास्पद वस्तु बनकसबासा नजिकै तारले बेरिएको पहेँलो प्याकेटका फेला परेको थियो । नेपाल प्रहरी र […]
‘निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस्’
काठमाडाैं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले त्यसतर्फ सञ्चार माध्यमहरुलाई सचेत गराउनुभएको हो । मतदातको स्वतन्त्र निर्णयलाई […]
निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस् : रामप्रसाद भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले त्यसतर्फ सञ्चार माध्यमहरुलाई सचेत गराएका हुन् । मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित […]
काठमाडौँका तीन प्रहरी अधिकृत सम्मानित
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तीन जना प्रहरी अधिकृतलाई सम्मान गरेको छ। सम्मानित हुनेमा पवनकुमार भट्टराई (एसपी), कौशल कुमार बुढाथोकी (डिएसपी) र जनार्दन घिमिरे (डिएसपी) रहेका छन्। भट्टराई र बुढाथोकी जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत छन् भने घिमिरे प्रहरी वृत्त सिंहदरवारमा कार्यरत छन्। कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा आयोजना हुने […]
उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना
काठमाडौँ । सिंहदरवार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए । “केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान […]
दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति […]