मान्छेजस्तै रोबोट : जसले बृद्धहरुलाई हेरचाह गर्छ, चार औंलाले २० किलो उठाउँछ

चीनमा विकास गरिएको एआइ रोबोटले मानिसहरुले जस्तो गतिविधि गर्न सक्ने जनाइएको छ । ति रोवोटहरु मानव जस्तै चहलपहल गर्ने गरेका छन् । यस्तो आविष्कारले चीनका उच्च.प्रविधि कम्पनीहरूले मूर्त एआई रोबोटहरू विकास गर्नमा उल्लेखनीय प्रगति गरिरहेका प्रष्ट हुन्छ । बेइजिङस्थित कम्पनीको एउटा रोबोट लगभग १.७ मिटर अग्लो छ र लगभग ६३ किलो तौलको छ । यो […]

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ

गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु पक्राउ परेका हुन् । यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, […]

पोखरामा खराब मौसमको असर : छेन्दुबाट पोखरामा हुने उडान रद्द

खराब मौसमका कारण छेन्दुबाट पोखराका लागि आज हुने भनिएको उडान रद्द गरिएको छ । मौसम अहिले निकै खराब छ । तुवाँलोका कारण नजिकैको दृश्य पनि देखिँदैन । जसका कारण पोखराबाट हुने उडान र पोखरामा हुने अवतरण समेत दैनिक प्रभावित भइरहेको छ । चीनको छेन्दुबाट मंगलबारका लागि सिचुआन जहाजले उडान भर्दै थियो । छेन्दुबाट पर्यटक लिएर […]

पोखरामा नमूना नगर सभा आजबाट सुरु

पोखरा महानगरपालिका नगर युवा परिषदद्वारा आयोजित ‘नमूना नगर सभा’ कार्यक्रम आजबाट हुदैछ । सराङकोटस्थित नयाँ गाउँ इको रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाबाट करिब ७० जना युवाहरूको सहभागिता रहने छ । यस कार्यक्रममा युवाहरूले आफ्नो दृष्टिकोणबाट पोखराको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने आयोजक टिमले जनाएको छ । ‘समृद्ध […]

नगर युवा परिषद्को आयोजनामा वडा १४ मा युवा समिति गठन

पोखरा — पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा सोमबार वडा नम्बर १४ मा नगरिय वडा युवा परिषद वडा समिति गठन गरिएको छ। कार्यक्रमको प्रमुख आतिथ्य नगर युवा परिषदका अध्यक्ष श्री बोध बहादुर कार्की रहनु भएको थियो भने उपाध्यक्ष सन्तोष न्यौपाने, वडा सदस्य गोपाल प्रसाद सापकोटा, कृष्णहरि काफ्ले, दिलमाया गुरुङ, वडा सचिव नुमानाथ उपाध्यायलगायत अन्य विशिष्ट […]