नेकपा एस पोखरा महानगर कमिटीले चैत २९ गते गणतन्त्रको पक्षमा र्यालीको आयोजना

नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीले राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा चैत २९ गते पोखरामा जनप्रदर्शन एवम मोटरसाइकल र्याली गर्ने भएको छ। नेकपा एस पोखरा महानगर कमिटिको चैत २२ गते बसेको निर्णय अनुसार उक्त कार्यक्रमको आयोजना गरेको थियो र तयारी स्वरुप चैत २५ गते तयारी बैठक पनि बसिसकेको छ। नेकपा एकीकृत समाजवादीका पुर्व मन्त्री तथा […]
राजतन्त्रको पुनर्स्थापनाको बहस : इतिहासको भ्रम कि वर्तमानको चुनौती?

नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको १७ वर्ष पुग्न लागेको छ। २०६२/०६३ को जनआन्दोलनबाट सुरु भएको परिवर्तनको यात्राले २०७२ मा नयाँ संविधानमार्फत संस्थागत आधार पायो। संविधानले नेपाललाई धर्मनिरपेक्ष, संघीय र समावेशी लोकतान्त्रिक गणतन्त्रको रूपमा परिभाषित गर्यो। तर अहिले आएर, मुलुकका केही भागमा इतिहासको पाना पल्टाउँदै राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ भन्ने स्वरहरू उठ्न थालेका छन्। यसले गम्भीर […]
नयाँ गभर्नरको टुंगो छैन, का.मु.को जिम्मेवारी पाएकी ढुंगानाले के गर्न सक्छिन् ?

नेपाल राष्ट्र बैंकको गभर्नर को हुने अझै टुंगो लागेको छैन । पाँच वर्षको कार्यकाल सकेर महाप्रसाद अधिकारी गभर्नरबाट विदा भएपनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन । राष्ट्र बैंकले ऐनमा सामान्यतः पद रिक्त हुनु एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ । गत फागुनमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गभर्नर छनोट समिति […]
इजिप्ट र साउदी विदेशमन्त्रीबीच गाजा युद्धविराम प्रयासबारे छलफल

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका साउदी समकक्षी फैसल बिन फरहान अल साउदले गाजा पट्टीमा युद्धविराम सम्झौता पुनः शुरु गर्ने प्रयासहरूको बारेमा छलफल गर्नुभएको छ । इजिप्टको विदेश मन्त्रालयको एक विज्ञप्तिअनुसार फोन वार्ताको क्रममा दुवै पक्षले क्षेत्रमा खतरनाक इजरायली वृद्धिलाई ध्यानमा राख्दै गाजा युद्धविराम सम्झौताको तीन चरणहरूको कार्यान्वयन सुनिश्चित गर्ने कुरामा छलफल गर्नुभएको छ । […]
रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालत उपस्थित गराइँदै : आजै जेल पठाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालत उपस्थित गराइँदैछ। शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा पुर्याऎर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएका लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो। लामिछानेलाई कार्यालय समय शुरु भएपछि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए। लामिछानेलाई आज […]