शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै […]

फेवातालमा छाएको बाक्लो धुवाँ, पोखराको वायु प्रदूषण खतरनाक स्तरमा

पोखरा,  – पर्यटकीय शहर पोखरामा वायु प्रदूषणको स्तर दिनप्रतिदिन खतरनाक बन्दै गएको छ। वातावरण विभागका अनुसार, पछिल्लो समय पोखराको वायु गुणस्तर सूचकांक (AQI) उच्च दरमा पुगेको छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। वातावरण निरीक्षक गोविन्द प्रसाद लामिछानेका अनुसार, लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूल परिसरमा राखिएको प्रदूषण मापन यन्त्रले दैनिक रूपमा वायु गुणस्तर खस्किँदै गएको […]