हेमजामा १३ औं राष्ट्रिय आलु महोत्सव भोलिदेखि सुरु हुने

पोखरा — ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुको स्वादिष्ट परिकार खाऔं : आलु एक परिकार अनेक’ भन्ने नारासहित १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ पोखराको हेमजामा हुने भएको छ। विष्णुपादुका खेल मैदान, हेमजामा आयोजना हुने यस महोत्सव २०८१ साल चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। भोलिदेखि सुरु हुने महोत्सव कृषि, पर्यटन तथा […]
केपी ओली कप : पहिलो खेलमा पोखरा र स्याङ्जा भिड्दै

पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी-२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसँगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बीच हुने छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौँ र हेटौँडा […]
रवि लामिछानेलाई पक्राउ गरिएपछि अर्याल बने रास्वपाको कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भएलगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान […]
चैतेदशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौषशुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौषशुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विनशुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि […]